Lyrics
आकाशलाई सजायो चन्द्रमा
हाँसी रहेका छन् तारा माझमा
उड्न लाग्यो हावाको बेगले
उडूँ कि हावासँगै म
पृथ्वी देखी पारि सरौँला
नक्षत्रहरू सबै तारौँला
नहोला भिडभाड त्यहाँ कतै
स्वर्ग यतै कतै
स्वर्ग यतै कतै
स्वर्ग यतै कतै
Lyrics provided by LRCLIB.
Popular by Purna Rai
#TitleAlbum






